तमु विद्यार्थी छात्रवृत्ति अक्षयकोषका लागि तमु साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण

ग्रामीण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई तमु धिं युकेका सल्लाहकार ओमेन्द्र तमु र कार्यसमिति सदस्य श्रीप्रसाद तमुले २ लाख ५० हजार हस्तान्तरण गर्नुभएको […]

वडा नम्बर १५ को विद्यालयमा पोशाक वितरण

पोखरा महानगरपालिका वडा नम्बर १५ले सिद्ध मावि फलेपाटनमा ४८ सेट पोशाक वितरण वितरण गरेको छ । विद्यार्थी भर्ना अभियानका क्रममा वडा कार्यालयले नयाँ भर्ना विद्यार्थी लाई एक एक सेट पोशाक वितरण गरिएको हो । यसैबिच […]

कुलमानलाई भ्रष्टाचारको आरोप, अनावश्यक आरोप नलगाउन कुलमानको चेतावनी

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लागेको छ । यसरी भ्रष्टाचारको आरोप लगाउने सामन्य मान्छे नभएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद अमनलाल मोदीले कुलमानलाई भ्रष्टाचार गरेको आरोप लगाउनुभएको हो । प्रतिनिधि सभाको सार्वजनिक […]

एटिएममा नेपाली भाषा समेत व्यवस्था हुनुपर्ने

अबदेखि बैंक तथा वित्तीय संस्थाले एटिएम (अटोमेटिक टेलर मेसिन) एटिएम मेसिनमा नेपाली भाषा समेत राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैँकले बैंक तथा वित्तीय संस्थालाई आफ्ना एटिएम (अटोमेटिक टेलर मेसिन) मा अनिवार्य रूपमा नेपाली भाषासमेत […]

त्रिभुवन विमानस्थलमा समस्या आए भैरहवामा आकस्मिक अवतरण गर्न सकिने

नेपाली आकाशमा उड्ने विमानहरुले आकस्मिक अवतरणका लागि छिमेकी मुलुक भारतमा जानुपर्ने बाध्यता अब हट्ने भएको छ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएसँगै अव काठमाण्डौंमा आउने विमानहरुले भैरहवा विमानस्थलमा आकस्मिक अवस्थामा […]