नेपाल निर्माण व्यवसायी संघ कास्कीले सार्वजनिक खरिद (छै्ठौं संशोधन) नियमावली २०७५ का केही प्रावधान संशोधनको माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कार्यक्रम अनुसार ज्ञापनपत्र पेश गरिएकाे हाे । नियमावलीमा […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नै पार्टीभित्र समेत विरोध भइरहेको मिडिया काउन्सिल विधेयक फिर्ता नलिने बताउनुभएको छ । विधेयक फिर्ता नहुने संसदभित्रको पक्रिया अनुसार अगाडि बढ्ने मन्त्री बाँस्कोटाले स्पष्ट पार्नुभयो । आफ्नै दल नेकपा […]
भारतीय राष्ट्रिय कांग्रेसले २०१४ को तुलनामा केही सिट बढी जितेको छ । अघिल्लो पटकको चुनावी नतिजाको तुलनामा केही सुधार भएपनि काँग्रेसले अपेक्षाकृत सफलता भने हात पार्न सकेन । यसैवीच भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले […]
भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले एक्लै बहुमत बनाएको छ । बहुमतसँगै प्रधानमन्त्री मोदीले दोस्रो कार्यकाल नेतृत्व गर्ने निश्चित भएको छ । मतगणनामा […]
लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनको आयोजनामा पाँचौ संस्करणको फिस फेस्टिभल हुने भएको छ । आउँदो जेठ १३ देखि २० गतेसम्म फिस फेस्टिभल गर्न लागिएको हो । कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग […]