नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि गरेको छ । यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको […]
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफू मातहतका समितिलाई ५ दिनभित्र कम्पनीमा दर्ता गर्न भनेको छ । महासंघले सरकारसँग भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघ मातहतका समितिहरुलाई […]
राज शर्मा लमजुङ जिल्लाको क्वहोंलासोथर गाउँपालिका गिलुङमा विशालु च्याउ खाँदा एकै परिवार २ सहित ३ जनाको मृत्यु भएको छ । क्वहोलासोंथर गाउँपालिका ९ गिलुङ लौवारीका ५३ बर्षीय सुलबहादुर क्षेत्री, निजका छोरा मन्तोष क्षेत्री र छोरा […]
पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । कनेक्टिङ सडक अन्तर्गतकै […]
नव आगन्तुक विद्यार्थी तथा नव नियूक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान गर्ने उध्येश्यले कास्की मोडनाइज्ड एकेडेमीले जेष्ठ ३ गते स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ४ चरणमा सन्चालन गरिएको थियो । पुर्व प्राथमिक तहको […]