नेपाल प्रेस युनियन कास्कीले प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध पोखरामा प्रदर्शन गरेको छ । वर्तमान सरकारले मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको […]
नेपाल पत्रकार महासंघ कास्कीले सरकारले हालै संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ । विधेयकका सम्बन्धमा छलफल गर्न महासंघ कास्कीद्वारा बुधबार पोखरामा आयोजित अन्तरक्रियामा स्वतन्त्र प्रेस विरुद्ध विधेयक आएको सहभागीहरुको भनाई थियो । […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइटी क्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ । संकटकाल घोषणासँगै […]
काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको छ । भुजेललाई पीडितको बयानको आधारमा प्रहरीले पक्राउ गरेको हो । काभ्रे घर भएका भुजेलले आफ्नै […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम र कम्बोडियाको भ्रमण सफल भएको बताउनुभएको छ । एक साता लामो भ्रमण सकेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गदै भ्रमण सफल भएको दावी […]