प्रदेश नं. १ को नाम सहमतिमा टुंगो लाग्छः मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी प्रदेश सभाको बैठकबाट प्रदेश नं. १को नामाकारणको बिषय टुङ्गो लाग्ने बताउनुभएको छ । झापाको धुलाबारीमा प्रथम अन्तराष्ट्रिय बोडो मेचे साहित्य तथा साँस्कृतिक समारोहको उदघाटन गर्दै मुख्यमन्त्री राईले […]

संसदमा भएको विवादमा सभामुख दोषीः काँग्रेस सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच भएको विवादमा सभामुख मुख्य दोषी रहेको बताउनुभएको छ । आज नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । सभापति […]

खेल क्षेत्रमा छुट्टिएको बजेट सदुपयोग हुन सकेन: मन्त्री गुरुङ

भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने […]

मादीको याङजाकोटमा बुद्ध जयन्ती मेला हुने

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोटमा २५ सय ६३औं बुद्ध जयन्ती मेला आयोजना हुने भएको छ । स्थानिय याङजाकोट मिलन युवा क्लबको आयोजनामा सञ्चालन हुने मेला जेठ १ देखि ४ गतेसम्म जारी रहने पोखरामा […]

रबिन्द्र अधिकारीको स्मृतिमा शैक्षिक सामग्री वितरण

रबिन्द्र अधिकारिको स्मृतिमा आज अनेरास्ववियुले माछापुच्छ्रे मा बि ढिकुरपोखरी मा १५ जना जेहेन्दार बिद्यार्थीलाई झोला सहित बर्ष दिनको लागि पुग्ने स्टेसनरी सामाग्री बितरण गरेको छ । अन्य विद्यार्थीलाई स्टेसनरी बितरण गरिएको क्षेत्रीय सदस्य गणेश भन्डारीले […]