सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टी मातहतका २२ जनवर्गीय संगठनको भागबन्डा मिलाएको हो । स्रोतका अनुसार विद्यार्थी, मजदुर, बुद्धिजीवि […]
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभएको छ । बागलुङ जिल्लाको काठेखोला गाउ“पालिका–७ रेश स्थित रेश नुन्थला माध्यामिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवको […]
स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेनमा डा विश्वबन्धु बगाले नियुक्त गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बगालेलाई मेडिकल सुपरिटेन्डेनमा नियुक्ति गर्नुभएको हो । यसअघि अस्पतालका मेसु डा […]
विभिन्न ५ वटा पत्रकार संगठनले पत्रकारलाई गिरफ्तार गर्ने, गैरकानुनी थुनामा राख्ने तथा प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी […]
साझा विवेकशील पार्टीले भ्रष्टाचार विरुद्ध अभियान शुरु गरेको छ । साझा विवेकशील पार्टीले सुदूरपश्चिम प्रदेशबाट अभियान शुरु गरेको हो । पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रदेशस्तरीय भ्रष्टाचारविरुद्धको अभियान कैलालीको टीकापुरबाट अभियान शुरु गर्नुभएको हो । सो […]