सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कास्कीका जिल्ला सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जिल्ला सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । कास्कीमा साविक एमालेबाट […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले विकास खर्चतर्फ चैत महिनासम्म १९ प्रतिशतमात्र खर्च हुनुमा कर्मचारी अभाव भएको बताउनुभएको छ । पोखरामा आइतबार सुशासनको लागि नागरिक समाज(सुनास) कास्कीले आयोजना गरेको सुशासन प्रभावकारिता र बजेट खर्च बर्तमान अस्था […]
चितवनको भरतपुरमा लागू पदार्थ दुर्व्यसनीका विरुद्ध सचेतना जगाउने उद्देश्य सहित मोटरसाईकल र्याली भएको छ । ‘नशा घर घरको दशा’ भन्ने नाराका साथ भरतपुर ३ बेलचोकबाट लगभग १०० वटा मोटरसाईकलमा निस्केको ¥याली नगर परिक्रमा पछि आफ्नै […]
पत्रकारितामा क्रियाशील रहेका गोरखाका पत्रकारहरुको सक्रियतामा ‘गोरखा पत्रकार मञ्च’ गठन भएको छ । विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका गोर्खाली पत्रकारहरुको काठमाडौंमा सम्पन्न भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । राष्ट्रिय समाचार समिति […]
नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा र्पुयाउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो […]