मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोकिनुपर्ने बताएका छन् । ‘सोमबार वडा नं २३ र २४ जोडने पुल निर्माणको लागि शिलान्यास गर्न पुग्नुभएका मन्त्री गुरुङले फर्कदा सिमसार क्षेत्र पुरिएको स्थानको अवलोकन गर्दै […]
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले सोचेजस्तो गति लिन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामाजिक सुरक्षा योजना निजी क्षेत्रले भनेजस्तो या मजदूरले मागेजस्तो नरहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको भनाई छ । […]
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमको विरोध गरेर प्रतिपक्षी भूमिका निर्वाह गरेको भन्दै नेपाली काँग्रेसलाई धन्यवाद दिनुभएके छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै समृद्धि […]
पोखरामा हेलिएयर कम्पनीको जाइरोकप्टर दुर्घटनामा परेको छ । मंगलबार २.४५ मा अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटना भएको हो । जाइरोकप्टरमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार […]
नेपाल सरकारको आगामि आर्थिक बर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बैठकबाट काँग्रेस सांसदको अवरोधका बावजुद पनि बहुमतका साथ नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममा परेका […]