पोखरा ९ मा आधुनिक कौसी खेती तालिम

पोखरा महानगरपालिका वडा नं. ९ को वडा स्तरिय कृषि सञ्जालले दुई दिने आधुनिक कौसी खेती तालिम दिएको छ । कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछानेले शहरीकरणको विकास संगै करेसावारी पाउन मुस्कील भएको अवस्थामा कौसीमा खेती गरेर […]

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक(पुर्ण पाठ)

संघीय संसदको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । नयाँ बानेश्वस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]

महिला शसक्तीकरण पहिलो प्राथामिकता अध्यक्ष गुरुङ

मादी गाउँपालिका वडानं ११का वडाध्यक्ष मित्रबहादुर गूरुङले आफ्नो वडामा महिला शसक्तीकरणलाई पहिलो प्राथामिकतामा राखेको बताउनु भएको छ । वडा कार्यालयको आयेजनामा भएको महिला शसक्तिकरण तथा सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले महिलाको लागि संविधानमै अधिकार भएपनि […]

फानी आँधीको प्रभाव : ८ लाख सुरक्षित स्थानमा

भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधीले पहिरो जाने तथा केही घरहरुमा समेत क्षति पुगेको खबर छ । आँधी आउनु पूर्व नै त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ […]

नेपालमा फानी आँधीको प्रभावमा हावाहुरी र बर्षा, सतर्क रहन मौसमविद्को आग्रह

नेपालको मौसम पूर्वानुमान महाशाखाले भारतमा आउने शक्तिशालि चक्रवातमा पनि असर पर्ने देखिएको छ । आँधी नेपालमा नआएपनि त्यसको प्रभाव भने पर्ने महाशाखाले जानकारी दिएको हो । चितवन र नवलपुरमा विहान ९ बजेतिर एक्कासी हावाहुरी र […]