ज्येष्ठ नागरिकको भत्ता ५ बर्षभित्र ५ हजार हुन्छ : रक्षामन्त्री पोखरेल

सरकारले सामाजिक सुरक्षा भत्ताबारे पुनर्विचार गर्ने बताइरहेका बेला सरकारकै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने सामाजिक सुरक्षा भत्ता बृद्धि हुने बताउनुभएको छ । आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोममा […]

सगरमाथामा ४ वटा शव फेला !

विश्वको सर्वोच्च शिखर सगरमाथामा ४ वटा शव पनि भेटिएको छ । सगरमाथा सरसफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सरसफाईका क्रममा ४ वटा शब फेला पारेको हो । बेसक्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको […]

सडकमा मागेको देखेमा खबर गर्नुस, सरकारले खाने बस्ने व्यवस्था गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा मागेर जीवन जीउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । कोही व्यक्ति सडकमा बाध्यतावश […]

प्रेस स्वतन्त्रा कुण्ठित नहुने कानुन निर्माण हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले प्नेस स्वतन्त्रता हनन हुन नदिने बताउनुभएकाे छ । उहाँले पत्रकार महासंङ्घसँगकाे विगतकाे सहकार्यले नै नेपालकाे राजनीतिक परिवर्तनमा महत्वपूर्ण रहेकाे बताउनुभयाे । नेपालकाे राजनीतिक परिवर्तनका लागि सञ्चार जगतकाे […]

खराब नागरिक संघसंस्थाहरु हटाउन आवश्यक : मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तिरक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले खराब नागरिक संगठनहरुलाई हटाउन वा नियन्त्रण गर्न सकेमात्रै राम्रालाई संरक्षण सकिने बताउनुभएको छ । इन्सेकको आयोजनामा पोखरामा भएको नागरिक संगठनका संवैधानिक अधिकार विषयक संवाद कार्यक्रममा बोल्दै […]