जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्राईयाथलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । उनले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण […]
५ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय दुई दिने मिडिया सम्मेलन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा आयोजित सम्मेलन समसामयिक घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणापत्रमा प्रेस […]
नेपाली काँग्रेसका नेता प्रदीप गिरीले पूँजीवादले मानिसको स्वतन्त्रतालाई समाप्त पार्ने वताउदै जग्गा, पैसा, भौतिक पूर्वाधारले समाजवादी क्रान्ति सफल नहुने बताउनुभएकाे छ । सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण वढ्दो छ, यसले कुनैपनि दललाई फाइदा नगर्ने नेता गिरीकाे […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पुर्व उर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको विकास अहिलेका कर्मचारीबाट सम्भव नहुने बताउनुभएकाे छ । दुई तिहाईको सरकार छ विकास भएन भनेर जनताले प्नश्न गर्छन, शर्माले भन्नुभयाे, ‘सरकार मात्र रहेको […]
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राणा र पंचायत कालमा जस्तो विचार बोकेकै आधारमा कुनै पनि मानिस जेल जानुपर्ने, विस्थापित हुनु नपर्ने बताउनुभएकाे छ । उहाँले विगतमा जस्ताे अवस्था अहिले नरहेको बताउनुभयो । पाेखरामा मदन भण्डारी […]