श्रीलंकामा गएको आइतबार चर्च र होटलमा भएका श्रृंखलावद्ध बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । उक्त घटनामा ३ सय १० को मृत्यु भएको छ भने ५ सय जना घाइते छन् । इस्लामिक स्टेटको समाचारसंस्था […]
बैशाख १२ गते विहीबार नेपालमा ठूलो जनधनको क्षति गरेको गोर्खा भुकम्प गएको ४ बर्ष पुरा हुँदैछ । भुकम्पपछि पुननिर्माणका लागि सरकारले गठन गरेको अधिकारसम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण अन्तरगत […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशमा पालिका संयन्त्र विघटन गरेकाे छ । नेकपा गण्डकी प्रदेशको मंगलबार पोखरामा सम्पन्न बैठकले गण्डकी प्रदेशका एघारै जिल्लाका पालिका संयन्त्र विघटन गर्ने निर्णय गरेको हो । नेकपा गण्डकी प्रदेशका सचिव […]
बुधबार विहानै भुकम्पकाे धक्का महसुस भएकाे छ । भूकम्प मापन केन्द्रका अनुसार धादिङ जिल्लाकाे नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको हाे । भूकम्पको धक्का काठमाडौं, नुवाकाेट धादिङ लगायतका जिल्लामा समेत महसुस भएको थियाे । […]
मादी गाउँपालिकाको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा वडा नं. ८, ९, १०, ११ र १२ मा भएका सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको […]