भेडाबाख्रा यसरी पाल्दा फाइदा

भेडाबाख्रा पालन गर्ने कृषकहरुले छमासे रोगमा ध्यान दिनुपर्ने भएको छ । यस रोगको शंका लागेमा तत्काल पशु प्राविधिकलाई सम्पर्क गरी रोग निदानका लागि ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै बाख्रा पालनका लागि प्रजनन उमेरका पाठी तथा […]

खुलामञ्चमा अनुमतिबिना बनेका संरचना भत्काउन डोजर !

चौतर्फी विरोध र दबाबपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका संरचना भत्काउन डोजर लगाएको छ । शनिबार डोजर लगाएर खुल्ला मञ्चमा व्यापारिक प्रयोजनका लागि बनाइएका सटरहरु भत्काइएको हो । खुलामञ्च अतिक्रमणविरूद्ध सामाजिक सञ्जालका साथै खुल्ला मञ्चमा […]

भरतपुरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले […]

घाचोक माछापुच्छ्रे महोत्सवको तयारी पुरा

माछापुच्छ्रे गाउँपालिका–३, घाचोक स्थित परिवर्तनका लागि युवा संजाल(युनेक) नेपालको आयोजनामा यही बैशाख १५ गते आइतवारदेखि तेस्रो घाचोक माछापुच्छ्रे महाेत्सव हुने भएको छ । बैशाख २१ गतेसम्म चल्ने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । […]

मस्तिष्क पक्षघात भएका वालवालिका लक्षित ५ दिने तालिम सम्पन्न

मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी पांच दिने विशिष्ट तालिम पोखरामा सम्पन्न भएको छ । मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी वोल्ने, खाने र सञ्चारको निम्ती पांच दिने विशिष्ट तालिम प्रदान गरिएको हो । एडलेण्टे […]