उप प्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले भारतीय सेनाबाट अवकाशप्राप्त भुतपूर्व सैनिकहरुलाई परेको नागरिकता सम्बन्धि समस्यालाई सम्बन्धित पक्षसँग वार्ता गर्ने बताउनुभएको छ । संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पांचौ वीर […]
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख १३ र १४ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार […]
प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्ष भित्रमा भुकम्पपछिको पुन निर्माणको काम सक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काभ्रेमा एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको ३६ कोठे विद्यालय भवन उद्घाटन कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त […]
सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरको बोडेमा शुरु भएको सम्मेलन बुधबार र विहीबार २ दिनसम्म चल्नेछ । नमुना सामुदायिक विद्यालयको अभ्यास एवं अनुभवलाई […]
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्रमा महाधिवेशन र जिल्ला कमिटीहरुमा अधिवेशन गर्ने बताउनुभएको छ । पार्टीको स्थायी समिति बैठकले जिल्ला पार्टीको नेतृत्व टुङ्गो लगाएको भन्दै उहाँले संगठनलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो […]