स्याङजाको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ शुरू

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज आइतबारबाट शुरू भएको छ । महायज्ञकाे भूमि सुधार तथा गरिवी निवारणमन्त्री पद्म अर्यालले उद्घाटन गर्नुभएकाे हाे । उहाँले साे अवसरमा प्राविधिक […]

विवेकशील साझा अबदेखि साझा विवेकशील

विवेकशील साझा पार्टीले नाम परिवर्तन गर्ने निर्णय गरेको छ। रवीन्द्र मिश्र नेतृत्वको उक्त पार्टीकाे नाम साझा विवेकशील रहने भएकाे छ । उज्वल थापा नेतृत्वको पार्टीले पनि नाम विवेकशील राखेको हुँदा अन्यौल र भ्रम रहेकोले नाम […]

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ को वार्षिक परीक्षा आज आइतबारबाट शुरु भएको छ । बिहान ७ बजेदेखि कक्षा १२ को परिक्षा शुरु भएको हो । त्यस्तै वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा […]

लायन्सको डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल विजयी

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल विजयी हुनुभएकाे छ । शुक्रबार र शनिबार पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट लायन वर्ष २०१९/२० का लागि उहाँ गभर्नर चयन हुनुभएकाे हाे । प्रथम […]

गोर्खा कम्युनिटी पोखराको दर्शौ वार्षिकोत्सव सम्पन्न

ब्रिटिश, भारतीय र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सका बीर र इमान्दार गोर्खाहरुको संस्था गोर्खा कम्युनिटी पोखराको शुक्रवार पोखरामा दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि १÷५ जिआरका बयोबृद्ध अध्यक्ष क्याप्टेन इन्द्रबहादुर गुरुङले वार्षिकोत्सवको […]