श्रीलंका आक्रमणमा धनाढ्य व्यापारीका छाेराहरू संलग्न !

गत आइतबार ‘इस्टर सण्डे’को दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी श्रीलंकाको राजधानी कोलोम्बोकै एक धनाढ्य व्यापारीका परिवारका सदस्य रहेको खुलेको छ । कोलोम्बोका प्रतिष्ठित मसाला व्यापारीको छोराहरु घटनामा संलग्न रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले […]

गोरखामा वडाध्यक्षले पाउने तलव सुविधाबाट विद्यार्थीलाई सहयोग

गोरखामा सहिद लखन गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थीहरुलाई कापी, कलम र ड्रेस सहयोग गरेका छन् । जनप्रतिनिधिले बढी सेवा सुविधा खोजेको भनेर आलोचना भइरहेका बेला उक्त गाउँपालिका वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले आफूले जनप्रतिनिधिका […]

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई धुलिखेल माउण्टेन रिसोर्टमा १० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्ट वाट विभिन्न सेवा सुविधामा १०प्रतिशतसम्मको विशेष छुट […]

तनहुँ र बागलुङमा रहेको सडक डिभिजन कार्यालय प्रदेश मातहत

गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले तनहुँ र बागलुङमा रहेको सडक डिभिजन कार्यालय प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद बैठकले संघ सरकार मातहत रहेको तनहुँ र बागलुङमा […]

पोखरा थिएटरमा नाटक ‘बाकस’ मञ्चन जारी

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा बैशाख ६ गतेबकाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटक […]