गण्डकी प्रदेशका २६ कर्मचारीलाइ पुरस्कृत गरिने

गण्डकी प्रदेश सरकारले २६ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि प्रदेश स्थापना […]

अन्तरिक्षमा नेपालकाे स्याटेलाइट अर्थात् भूउपग्रह प्रक्षेपण

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भूउपग्रह प्रक्षेपण गरेको छ । नेपालको स्याटेलाइट विहीबार विहान २ः ३५ बजे अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जानकारी दिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान […]

विप्लव नेतृत्वकाे नेकपाकाे बन्दः पाेखरामा शंकास्पद बस्तु फेला

पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पाेखराकाे नदिपुरमा रहेकाे गण्डकी प्रदेशसभा भवन प्रबेश गेट अगाडि शंकास्पद बस्तु भेटिएको छ । उक्त बस्तु बम हुन सक्ने भएकाले अहिले सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी […]

पत्रकार गिरीलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना

पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै पत्रकार महासंङ्घ कास्की आन्दोलित बनेकाे छ । महासंङ्घकाे अगुवाइमा कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । गिरीलाइ साईवर क्राईम मुद्धामा पक्राउ गरी […]

जनप्रतिनिधि नै सामाजिक सुरक्षा भत्ता बाड्दै

राज शर्मा पछिल्लो पटक नेपाल सरकारले सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत् वितरण गर्दै आएको छ । जस्का लागि भत्ता लिने व्यक्तिले तोकिएको बैंकमा खाता खोल्नुपर्दछ र सम्बन्धित बैंकमा पुगेर आफूले पाउने सामाजिक सुरक्षा भत्ता लिनुपर्ने […]