लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा क्षत्रबहादुर बराल क्षत्री निर्वाचित हुनुभएको छ । बिहिवार पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९÷२० का लागि क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाल प्राध्यापक […]
देशका अधिकांश स्थानमा आधुनिकताका नाममा प्रचलित संस्कृति हराउँदै गएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ तोरीचौर र यस आसपासका स्थानीयवासी चल्दै आएको चैते दशैं विशेष पूजालाई निरन्तरता दिदै आएका छन् । प्राचीन कालदेखि नै साविक […]
सन्देश फाउन्डेशनद्वारा सञ्चालित बि–यूनिट क्लब तथा रिकभरिङ नेपालको संयूक्त आयोजनमा चैत्र ३० गते शनिवार भरतपुरमा लागू पदार्थ प्रयोगविरुद्ध सचेतना जगाउने उद्देश्य सहित मोटरसाईकल र्याली हुने भएको छ । भरतपुर महानगरपालिकालाई लागुपदार्थ मुक्त नगर बनाउने उदेश्यले […]
विष्णुपादुका क्लवको आयोजनामा भइरहेको दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा कृषि स्टलप्रति दर्शकको आकर्षण बढ्न थालेको छ । आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकहरुले कृषि स्टलप्रति विशेष चासो देखाएका हुन् । महोत्सवमा टर्कीको बिक्रीवितरण तथा […]
अबदेखि प्रदेश सरकारले दिने विदाको दिनमा केन्द्र सरकार मातहत रहेका कार्यालय पनि बन्द हुने भएका छन् । यसअघि प्रदेश सरकारले विदा दिए पनि केन्द्र सरकार मातहतका कार्यालय भने सूचारु हुने गरेका थिए । जसका कारण […]