चितवन पोखरा सम्पर्क समाजले शुभकामना आदान प्रदानका कार्यक्रम गरेको छ । चितवनबाट विभिन्न पेशा, व्यवसाय र बबसाई सराइका क्रममा पोखरा आई बस्नु हुने दाजुभाई तथा दिदिबहिनीहरुको सहभागितामा नयाँ वर्ष वि.सं २०७६ सालको शुभकामना आदान प्रदान […]
नेपाल अण्डा उत्पादन सङ्घले अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ । अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको सङ्घले जनाएको छ । यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० […]
उत्तम पन्डित / जापान कामदार भिसामा जापान आउने नेपालीहरुको लागि यो बर्ष लिने भाषा परीक्षाको तालिकामा नेपाल परेन । यसअघि 2019 अप्रिलबाट भाषा तथा सिप परिक्षा सुरु गरी २ प्रकारको भिसामा जापान लैजाने भनिएको थियो […]
स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन गरेका छन् । गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ भागबत प्रकाश मल्ल सहित स्याङजा र पोखराका पत्रकार भीरकोट नगरकापालिकाका जनप्रतिनिधि,नेपकाका नेता […]
सुडानमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्ने समेत स्पष्ट पारेको छ […]