नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर सार्वजनिक

भरतपोखरी विकास मञ्चको आज यहाँ आयोजित एक कार्यक्रममा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान एवम् क्यालेन्डर सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगरपालिका वडा नं ३३ […]

सरकारले प्रतिक्रियावादीकाे संरक्षण गर्दैछ : महासचिव वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे पुनः अालाेचना गर्नुभएकाे छ । काठमाण्डाैंमा अायाेजित कार्यक्रममा महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल […]

लायन्स क्लब अफ फेवा फुलबारीमा बोहोरा

लायन्स क्लब अफ फेवा फुलबारीमा लायन युबराज बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा ला.छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा ला.कुन्दनराज पौडेल, तृतीय उपाध्यक्षमा ला.संगीता पौडेल, सचिवमा ला.गुरुप्रसाद पौडेल, कोषाध्यक्षमा ला.टिकाराम कार्की चयन […]

विप्लवका नेता कार्यकर्तालाई अदालतकाे छाड्न आदेश, प्रहरी पुनः पक्राउ गर्दै

अदालतले छाड्ने आदेश दिएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मोहन कार्की (जीवन्त) प्रहरीले पुनः पक्राउ गरेकाे छ । जीवन्त पक्राउ परेपछि परेको बन्दी प्रत्यक्षीकरणको रिटको फैसला गर्दै अदालतले कार्कीलाई छाड्ने आदेश दिएको थियो […]

मुक्तिनाथ बिकास बैंकले ऋणीको मृत्यु भएमा कर्जा मिनाहा गर्ने

जनता बैंकमा होइन, बैंक जनतासमक्ष जानुपर्छ भन्ने नारा सहित सञ्चालित मुक्तिनाथ बिकास बैंकले बैंकबाट कर्जा लिने ऋणीको निधन भएमा कर्जा मिनाहा गर्ने भएको छ । बैंकबाट ऋण लिएका ग्राहकको मृत्युपश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा […]