लायन्स क्लव आँधी हुरी प्रभावितलाई राहत जुटाउँदै

लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालले बारा र पर्सा जिल्लामा हावा हुरीका कारण भएको जनधनको क्षति प्रति दुःख ब्यक्त गर्दै राहतका लागि अभियान सुरु गरेको छ । काठमाडौं क्षेत्रका लागि डिष्ट्रिक्ट ईर्मजेन्सी डिपार्टमेन्ट […]

सरकार समाजवादी बाटोमा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजवाद तर्फ अगाडि बढिरहेको बताउनुभएको छ । काठमाण्डौंमा राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले विपक्षीले प्रचार गरेजस्तो सरकार अधिनायकवादी बाटोमा नभई समाजवादी बाटोमा अगाडि बढेको जिकीर गर्नुभयो । सरकारले समतामूलक […]

शिक्षा नीतिमा व्यापक सुधार आवश्यक : नेकपा अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिक्षा नीतिमा व्यापक सुधारको खाँचो औल्याउँनुभएको छ । बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधारको खाँचो औल्याउनुभएको हो । […]

विमानस्थल मर्मत : नेपाल एयरलाइन्सकाे उडान रद्द

दुबई उडानका लागि तयारी अवस्थामा रहेकाे नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान अन्तिममा रद्द भएकाे छ । उडानका लागि सबै यात्रुलाई बोर्डिङ पास दिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज साढे ८ बजे ह्यांगरबाट उडान भर्नका लागि […]

अरामको कम्पनी विश्वकै बढी मुनाफा कमाउन सफल

साउदी तेल उत्पादक कम्पनी अरामकोले अन्य कम्पनीकाे तुलनामा बढी मुनाफा कमाउन सफल भएकाे छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ […]