नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) म्याग्दी जिल्लाको प्रथम भेलाले जिल्ल तदर्थ समिति गठन गरेको छ । बुधवार बेनी बजारस्थित नेपाल मगर संघमा सम्पन्न भेलाले साधन घर्तीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । […]
हेमजामा हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी पुरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ । महोत्सव समग्र हेमजा तथा कास्कीकै पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सम्पूर्ण सरोकारवालासँग आयोजकले आग्रह समेत गरेको छ […]
नेपाली काँग्रेस कास्कीले बुधबार कास्कीका तीन वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । कास्की काँग्रेसले क्षेत्रीय समितिहरु मार्फत एकै दिन एउटै समयमा प्रशिक्षण संचालन गरेको हो । कास्कीका तीन वटै क्षेत्रमा गरी करिब एक […]
गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको पशुस्वास्थ्य तथा इपिडिमियोलोजी तालिम सम्पन्न भएको छ । सोमबार बाट शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि […]
गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापा मगरले देशमा समृद्धि सहकारीकै माध्यमबाट आउने बताउनुभएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा ६२औं सहकारी दिवसको अबसरमा आयोजित कार्यक्रममा यस्ताे बताउनुभएको हो । […]