गण्डकी प्रदेशको नाका स्याङ्जाको गल्याङ नगरपालिका– १ मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिएको छ । प्रयोगशालाको विहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशका प्रत्येक गाउँ आर्थिक गतिविधिको केन्द्र बन्नुपर्ने र […]
अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार कार्य गर्ने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । ऐनमा शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गरेको मितिबाट स्वतः […]
ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज फेरि एक पटक मतदान हुँदैछ । यद्यपि यो मतदान केवल यूरोपेली संघको साथ भएको सम्झौताको हिस्सामा मात्रै हुनेछ । बेलायती सांसदहरुले आज आयरलान्डको सीमामा भएको सम्झौता अर्थात, आइरिस ‘व्याकस्टप’ युरोपेली […]
सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि शुरु भएको छ । । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सोल्टी होटलमा बिहान ९ बजे उद्घाटन गर्नुभएको हो । सम्मेलनमा सहभागी हुन विभिन्न ४० देशका करिब साढे ६ […]
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्र्टी निकटको अखिल नेपाल महिला संघ ९ अनेमसंघले पोखरामा पछिल्लो समय भएका यौनजन्य हिंसा र र्दुव्यवहारका घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ । संघले मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश […]