संघीय समाजवादी फोरमले संविधान संशोधन नभए सरकार छाड्ने बताएको छ । नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने बताउनुभएको हो । संघीय प्रेस […]
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज आइतबारबाट शुरु भएको छ । परीक्षा बिहान ८ बजेबाट शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ […]
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषिजन्य स्थानीय उत्पादनको व्यवसायीकरणले मात्र मुलुकमा समृद्धि आउने बताउनुभएको छ । नेपाल कृषिप्रधान देश भएकाले पनि कृषिमा उद्यमशीलतामार्फत बजारीकरण आवश्यक हुने उहाँको भनाई रहेछे छ । बागलुङ र पर्वत जोड्ने गरी […]
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रूपमा घोषणा नभए पनि खेल हुने स्थान भने टुङ्गो लागेको छ । चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्जमा तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिताको […]
पातन्जल योग समिति नेपाल, गण्डकी प्रदेश र कास्की जिल्ला समितिले संयुक्त आयोजनामा शनिबार पोखरामा भएको रक्तदान कार्यक्रममा ६३ जनाले रगत दान गरेका छन् । महेन्द्रपुलचोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले पहिलो […]