लगानी सम्मेलनमा गण्डकी प्रदेश : ११ परियोजना प्राथमिकतामा

सरकारको मुख्य प्राथमिकतामा रहेको काठमाण्डौं–पोखरा रेलमार्ग निर्माणका लागि झण्डै ३ अर्व लागत लाग्ने भएको छ । सरकारले काठमाण्डौंमा हुने लगानी सम्मेलनमा प्रस्तुत गर्न लागिएको मुख्य योजना मध्येको काठमाण्डौं पोखरा–रेलमार्ग १ सय ८७ किमी लामो हुने […]

पोखरा सार्वजनिक जमीन मिचेर बनाएको घर भत्काइयो

पोखरा महानगरपालिकाले सार्वजनिक जमीन मिचेर बनाएको घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा यूवराज खतिवडाको मापदण्ड विपरित सार्वजनिक जमीनमा बनेको घर महानगरले डोजर लगार भत्काएको हो । महानगरले मापदण्ड विपरित बनेका घरहरु भत्काउनु […]

काँग्रेसमा पार्टी हित विपरीत गतिविधि गर्ने सदस्यविरुद्ध उजुरी दिन पाइने

नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मसान्तभित्र उजुरी दिन आग्रह गरेको छ । मंगलबार बसेको अनुशासन समितिको बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको […]

देशभरको मौसममा बदली, पोखरामा बर्षा

देशभरको मौसममा बदली आएको छ । पोखरा सहित देशका बिभिन्न स्थानमा अहिले मेघ गर्ज सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार राती पनि केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र […]

उत्तर कोरियाका कर्मचारी अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता

उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ । गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो ।   तर कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना […]