पोखरा महानगरको १६ नं. वडा कार्यालयमा चोरी

पोखराका महानगरपालिकाका वडा कार्यालयहरुमा श्रृंखलाबद्ध चोरी भएको छ । यसअघि ४ वटा वडा कार्यालयमा चोरी भइसकेकामा महानगरको १६ नम्बर वडा कार्यालयमा पनि चोरी भएको छ । आइतबार बिहान कार्यालय पुग्दा चोरी भएको देखिएको उक्त वडाका […]

मिजार समाज कास्कीद्वारा उपप्रधानमन्त्रीलाई ध्यानकर्षण

मिजार समाज कास्कीले नेपाल सरकारका उप प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेट गरी सामाजिक विभेद अन्त्यका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ । पोखरामा गरिएको भेटघाटमा समाजले सामाजिक बिभेद अन्त्यका लागि सरकारले बिषेश पहल गर्न […]

नयाँ ‘सिल्क रोड’का लागि चीन र इटालीबीच हस्ताक्षर

चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा इटाली पनि सहभागी हुने भएको छ । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि बनन लागेको सिल्क रोड परियोजनाको एक दस्ताबेजमा इटालीले शनिबार हस्ताक्षर गरेको […]

सिरियामा आईएस पूर्णरूपमा पराजित भएकाे एसडीएफकाे दावी

अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ)ले इस्लामिक स्टेट (आईएस) जिहादी समूहलाई सिरियामा पूर्ण रुपमा पराजित गरेको जनाएको छ । आईएसले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको एसडीएफले दावी गरेको हो । ् आईएसलाई पराजित गरेसँगै […]

पोखरामा कृष्णदास महाराजको नागरिक अभिनन्दन

आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा शनिवार नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम गरी अभिनन्दन गरेको हो । कार्यक्रममा […]