होलीको अवसरमा पोखरेली कलाकार बुधबार पोखरामा गुञ्जिएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा आयोजना भएको ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ मा पोखरेली कलाकार गुञ्जिएका हुन् । कलाकार कोष अभिवृद्धि तथा कलाकार […]
स्वतन्त्र पत्रकार संघ, नेपालले वरिष्ठ पत्रकार भैरव रिसाललाई सामाजिक पत्रकारिता पुरस्कार प्र्रदान गरेको छ । संघको आठौं वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक समारोहबीच रिसाललाई उक्त पुरस्कार वितरण गरेको हो । स्वतन्त्र पत्रकार संघ, नेपालद्धारा […]
कास्कीको मादी गाउँपालिका वडा नं. ७ पानीघाटमा नवर्निमित बुहद्देश्यीय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले प्रदेश सरकारले जनताको भावना, चाहना […]
नेपाली काँग्रेस कास्कीको सोमबार बैठक बसेको छ । बैठकले कास्कीका ७२ वटै इकाइमा साधारण सदस्यता वितरण तथा पार्टी सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो । सो अभियान संचालनका लागि […]
प्रहरीले कास्की जिल्लाको पोखराबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । पोखरा १२ चापापानीमा केही व्यक्तिले औषध बिक्रि बितरण गर्दैछन् भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको […]