कास्कीको मादीमा बर्डफ्लु भेटिएका कुखुरा नष्ट, एक हप्ता पंक्षी ओसारपोसारमा रोक

कास्की जिल्लाको मादी गाउँ पालिका वडा नम्बर ३ याङ्जाकोटमा बर्डफ्लु भेटिएका कुखुरालाई मारिएको छ । मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटकी सन्तु परियारले पालेको गिरिराज र स्थानीय जातका कुखुरामा समेत बर्ड फ्लु भेटिएपछि जिल्ला बर्डफ्लु […]

निर्मला हत्या प्रकरणः डिल्लीराज विष्ट अदालतमा

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट अदालतमा हाजीर भएको जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । अवस्थीका अनुसार मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा […]

नेपाल पत्रकार महासंघ कास्की शाखा देशभरकै उत्कृष्ठ शाखा

नेपाल पत्रकार महासंघ कास्की शाखा उत्कृष्ठ शाखाको रुपमा सम्मानित हुने भएको छ । नेपाल पत्रकार महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान पोखरामा भएको नेपाल पत्रकार महासंघको विधान सभालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको शाखालाई केन्द्रले […]

काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा केन्द्रीय निर्वाचन समितिको गठनका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सोमबार बसेको बैठकले पार्टीको […]

निर्धारित याेजना समयमै सम्पन्न नभए समृद्धि असम्भव : सभापति काेइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले गर्ने कामहरु अनुसन्धान गरेर हुनुपर्ने बताउनुभएको छ । साथै उहाँले तोकिएको समयमा निर्धारित योजना सम्पन्न नभएमा समाज समृद्ध नबन्ने बताउनुभएको छ । साेमबार सामाजिक सञ्जाल […]