निर्माणधीन मध्य पहाडी लोकमार्ग हेमजा सडक खण्डमा गुनासै गुनासा(भिडियो)

राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग हेम्जा सडक खण्डमा गुनासोको पसारो सुनिएको छ । जनताबाट गुनासो आएको सुनेपछि आज गण्डकी प्रदेशका सदस्य एवं सोही क्षेत्रका प्रदेश सांसद रामजी बराल जिवन अवलोकनको लागि आइतबार सोही क्षेत्रमा […]

पोखरा महानगर क्षेत्रमा बस चढ्दा स्मार्ट कार्ड प्रयाेग गर्न पाइने

पोखराका बसमा अब इटिकेटिङ सिष्टमा शुरु हुने भएको छ । पोखराका ८ सय बसमा अब स्मार्ट कार्ड मार्फत भाडा तिर्न सकिने भएको हो । पोखरा महानगरपालिका, एनक्लाउड कम्पनी काठमाडौ र पोखराका बस ब्यावसायी विच महानगरको […]

तनहुँको देवघाट ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा

तनहुँको देवघाट गाउँपालिकाको वडा नं. ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमकावीच प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नुभएको हो । सो अवसरमा वडाबासीहरुलाई […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘चौकीदार’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामको अगाडि चौकीदार थप्नुभएको छ । आइतबार आफ्नो ट्विटर ह्यान्डलमा यसअघि रहेको नरेन्द्र मोदी नाम फेरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका छन् । मोदीले निर्वाचन नजिकिंदै गर्दा आफूलाई देशको चौकिदार बताउँदै […]

चितवन जिल्लाभर सिसिटिभी जडानका लागि पहल शुरु

शान्ति सुरक्षा मजबुत बनाउन र सवारी दुर्घटना न्यूनकरणका लागि चितवन जिल्लाभर सिसिटिभी जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्र, राजमार्ग, दुर्घटना ग्रस्त क्षेत्र र मुख्य चोकहरुमा सिसिटिभी जडान गर्न लागिएको हो । सिसिटिभी जडानका […]