भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गर्नुभएको छ । उहाँले उत्तर प्रदेशको मयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर तीन दिने यात्रा गर्नुहुने बताइएको छ । “गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, […]
समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएका छन् । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको दक्षिणी गोलार्धमा […]
राष्ट्रिय पुनः निर्माण प्राधिकरण मातहतका इन्जिनियरहरु आन्दोलित भएका छन् । सरकारले यसअघि दिदैं आएको सेवा, सुविधा रोकेको भन्दै इन्जिनियरहरु निजी आवास पुनर्निर्माणका काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । भूकम्प प्रभावित ३२ जिल्लाका दुई हजार सात […]
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बाबुको पहिचान नखुले पनि आमाको नाममा नागरिकता दिने विषयमा सहमति जुटेको छ । समितिमा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने सहमति भएको हो । मंगलबार […]
नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो सेमीफाइनलमा श्रीलंकामाथि शानदार जित हासिल गर्दै फाइनल प्रवेश गरेको हो । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल महिला […]