प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले साँस्कृतिक पर्यटनको विकासमा टेवा पुगोस् भनी कामना गर्नुभएको छ । उहाँले फागुका अवसरमा सन्देश जारी गर्दै सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् […]
आज फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली । नेपालका पहाडी क्षेत्रमा बुधबार धुमधामका साथ यो पर्व मनाइदैछ । आफन्त, साथीभाइ र मन मिलेकाहरुबीच अबिर र रंग दलेर आज फागुु पर्व मनाउने गरिन्छ । युवाहरु समूह बनाएर […]
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले रंगहरुको चाड ‘होली पर्व–२०७५’ को अवसरमा समस्त गण्डकी प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख कुँवरले होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी […]
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी नियमावलीको मस्यौदा माथि सुझाव दिन आग्रह गरेको छ । सोमबार सहकारी नियमावली मस्यौदा सम्वन्धमा सरोकारवालासँग छलफल, अन्तरक्र्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सो […]