गण्डकी प्रदेश सरकारद्वारा गठित उच्च स्तरीय समिति फेवाताल नापजाँच गर्दै

मुलुककै महत्वपूर्ण प्राकृतिक सम्पदा फेवातालको प्रारम्भिक नापजाँच कार्य शुरु भएको छ । गण्डकी प्रदेश सरकारले गठन गरको उच्चस्तरीय समितिले प्रारम्भिक चरणमा फेवाताल वरपरको अध्ययन, स्थलगत निरीक्षणका साथै नापजाँच गरेको हो । प्रदेश सांसद राजीव पहारी, […]

न्युजील्याण्डमा हतियार सम्बन्धि कानुन परिवर्तन

न्युजिल्याण्डले हतियार सम्बन्धि कानुनमा परिवर्तन गरेको छ । क्राइस्ट चर्च मस्जिद नरसंहारको ६ दिनपछि न्युजिल्याण्ड सरकारले एसल्ट राइफल र उच्च क्षमताका म्याजेजिन राख्न नपाउने गरी कानुन परिवर्तन गरेको हो । परिवर्तित कानुन अप्रिल ११ देखि […]

अस्ट्रेलियामा आप्रवासीलाई दिइने सुविधा कटौति, ग्रामीण क्षेत्रमा जान प्रोत्साहन

अस्ट्रेलियाले आप्रवासीलाई दिइने पिआर पाउनेहरुको संख्यामा कटौति गरेको छ । हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले पत्रकार सम्मेलन मार्फत् पीआर पाउनेहरुको संख्या ३० हजारले घटाउने घोषणा गर्नुभएको […]

खुसी देशमा फिनल्याण्ड पहिलो

संसारकै खुसी देशको उपाधि फिनल्यान्डले जितेको छ । गत बर्षजस्तै यस बर्ष सार्वजनिक भएको खुसी देशको सूचिमा फिनल्याण्ड पहिलो भएको हो । डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ । त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको […]

चलचित्र विकास बोर्डमा भट्टराई नियुक्त(मन्त्री परिषदकाे निर्णय)

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता भट्टराईले ‘सो […]