काँग्रेसका नेता विजय गच्छदारले सबै राजनीतिक दलको सक्रियता र योगदानले गर्दा अहिलेको राजनीतिक अवस्था सम्भव भएको बताउनुभएको छ । अहिलेको राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने भन्दा पनि कमजोर बनाउनेतर्फ लागेको गच्छदारको भनाई छ । संघीय लोकतान्त्रिक […]
प्रधानमन्त्री केपी शर्माओलीले मुलुकभर आठ सय किलोमिटर सडक कालोपत्रे भएको छ । संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केही भएन भन्ने भनाईमा आधार नरहेको भन्दै मुलुकमा विकास निर्माणको कामले गति लिएको दावी गर्नुभएको हो […]
आज विश्व क्षयरोग (टिबी) दिवस मनाइदैछ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्दै यस वर्ष विश्वभरी नै यो दिवस मनाउन लागिएको हो । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप अंग्रेजीमा ट्यूब्रक्लोसीस हो । क्षयरोग […]
युरोपियन युनियनबाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग गर्दै बेलायतको लन्डनमा विशाल प्रदर्शन भएको छ । युरोपियन युनियनबाट बाहिरिनु हुन्न भन्ने समूहले बेलायती संसद् भवन अगाडि गरेको प्रदर्शनमा हजारौं सहभागी थिए । प्रदर्शनमा सहभागी भएकाहरुले […]
गण्डकी प्रदेशकै पुरानो, ठूलो एक मात्र सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वेथितीहरुबाट गुज्रिरहेको र यस क्षेत्रका आम सर्वसाधारण नागरिकहरुले ठूलो हैरानी बेहोर्नुका साथै सुलभ स्वास्थ्य सेवाबाट बञ्चित हुन परिरहेको कुरा ध्यानाकर्षण गराउँदै नागरिक समाज […]