मादी गाउँपालिका ९ मा उद्घोषण तालिम सम्पन्न

मादी गाउँपालिका ९ मा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत श्री मिजुरे सामाजिक महिला उद्यमी सहकारी संस्थामा आवद्ध महिलाहरुलाई उद्घोषण तालिम प्रदान गरिएको हो । तालिमका अवसरमा बोल्दै मादी गाउँपालिका […]

पोखरा, चितवन र लुम्बिनी जोड्न सिल्भर ट्रयाङ्गलको प्रस्ताव

पोखरा, चितवन र लुम्बिनीलाई पर्यटकीय रुपमा जोड्दै आपसी लाभका लागि तीनै क्षेत्रका व्यवसायी सहकार्य गरेर अगाडि बढ्न जरुरी भएको हालै चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका सहभागीले उल्लेख गरेका छन् । जाउँ है पोखरा अभियान लिएर […]

राहत सहित प्रचण्ड आँधीहुरी प्रभावित क्षेत्र बारा र पर्सा जाँदै

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षणमा जानुहुने भएकाे छ । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि मंगलबार त्यसतर्फ जान लाग्नुभएकाे उहाँकाे निजी […]

चिकित्सक सहितको टोली हावाहुरी प्रभावित क्षेत्रमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँधी प्रभावित क्षेत्रमा रगत तथा चिकित्सकको अभाव नभएको जनाएको छ । मन्त्रालयका अनुसार बारा, पर्साका प्रभावित क्षेत्रका घाइतेको लागि चाहिने रगत अभाब नभएको जनाएको छ । रगत र चिकित्सकको अभाब नभएपनि […]

बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरूकाे उपचार सरकारले गर्ने

सरकारले बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरूकाे यथाेचित उपचार गर्ने निर्णय गरेकाे छ । बारा र पर्सामा असिना पानीसहितको हुरीमा परी ६१३ जना घाइते भएका थिए । उनीहरूकाे स्थानीय अस्पतालहरूमा उपचार भइरहेकाे छ । […]