प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुख्यमन्त्रीहरुसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग आज प्रधानमन्त्रीले संयुक्त छलफल गर्नुभएको हो । मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले आउने वर्षको नीति, कार्यक्रम र बजेटका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको […]
मुक्तिनाथ विकास बैंक लि.ले आइतबार साँझ हावाहुरीबाट प्रभावित बनेको बारा र पर्साका आँधी हुरी प्रभावितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल […]
पोखरा २३ ठुलाखेत माझथुममा रहेको सिद्धबराहा मन्दिरमा धनधान्याचल श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ । १ सय ८ फिटको हनुमानको मुत्ति निमार्णका लागि सिद्धबराहा धनधान्याचल श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको आयोजना गर्न लागेको […]
क्षत्री समाज नेपालको तेस्रो महाधिबेशन चैत्र २३ र २४ गते पोखरामा हुने भएको छ । तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष […]
आधुनिक जिवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगो नयाँ भर्सन बजारमा ल्याएको छ । फोर्ड गाडीको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकरिक बिक्रेता हिमालयन अर्गनाइजेसन अन्तर्गतको अटोभेन्चर प्रालिले २०१९ संस्करणको परिमार्जित फोर्ड फिगाको लन्च गरेको […]