त्रिभुवन विश्वविद्यालयले लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घन्टामै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र संकायको ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै संकायका ट्रान्सक्रिप्ट २४ घण्टामै उपलब्ध गराउने भएको हो । […]
साउदी अरबमा विभिन्न कसुरमा जेलमा रहेका ५१ जना नेपालीहरुले क्षमादान पाएका छन् । साउदी राजाले उनीहरूकाे कैद,जरिवाना मिनाह गरि क्षमादान दिएकाे प्राप्त समाचारमा जनाइएकाे छ । बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजा द्वारा क्षमादान् […]
अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिनुभएको छ । अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुलअजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उहाँले राजीनामा दिनुभएको हो । अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै राष्ट्रपतिको राजीनामा माग […]
पश्चिमाञ्चल होटल संघ पोखराले १७ बर्ष अघि सुरु गरेको जाउँ है पोखरा अभियान यसपटक नेपालका प्रमुख ४ शहरका व्यवसायीसँग छलफलसँगै फेवा नव बर्ष महोत्सव २०७६ को निम्ता बाँड्दै मंगलबार सम्पन्न भएको छ । काठमाडौं, जनकपुर, […]
नेपाल सरकारले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना ल्याएको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री […]