पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कार वापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएको छ । कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कार अन्तर्गत एक किलो सुन प्राप्त भएको र […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको कुनै राजनीतिक एजेण्डा नरहेको बताउनुभएको छ । साथै उहाँले एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको टिप्पणी समेत गर्नुभएको छ । आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको […]
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएके छ । पाठकविरुद्ध मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । भ्रष्टाचार गर्नेमाथि कार्वाही चलाउने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान […]
रोकिएको १० महिनापछि रोजगारीका लागि नेपाली श्रमिकले मलेसियामा जान पाउने भएका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अवको एक साताभित्र कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ । […]