कृजल जुनियर कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न जापान जाँदै

जापानमा आगामी मार्च २९ देखी आयोजना हुने अन्तर्राष्ट्रिय जुनियर (यु–१२) कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न जान लागेका ईन्द्रेणी एकेडेमीका कृजल (बिनय) तामाङलाई एक कार्यक्रममा बिच ईन्द्रेणी बिकास केन्द्रले बिदाई गरेको छ । शनिबार पुरानो […]

हेड्स नेपालकोे रक्तदानमा ५५ यूनिट रगत सकंलन

हेड्स नेपाल प्रदेश नं ३ समितिको आयोजनामा शनिबार काठमाण्डौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको छ । हेड्स नेपालले यो ६० औंँ पटक आयोजना गरेको बृहत रक्तदान कार्यक्रम हो । रक्त संचार […]

युवाले राजनीतिक पार्टीमा स्थान पाउन कठिन

मुलधारको राजनीतिमा युवापुस्तालाई पन्छाउने काम हुने गरेको युवा नेताहरुले बताएका छन् । युवालाई कुनै सामान्य जिम्मेवारी दिएर थन्क्याउने र मूल नेतृत्वमा आउन नदिने प्रचलन व्याप्त रहेको कार्यक्रममा सहभागीहरुको भनाई थियो । पोखरामा शनिबार यूथथिंकर्स सोसाइटी, […]

दक्षिण कोरियासँगको सम्पर्क कार्यालयबाट उत्तर कोरियाली कर्मचारी फिर्ता

अमेरिकी राष्ट्रपतिसँग विना सहमति वार्ता टुङ्गिएको केही सातापछि प्योङयाङले दक्षिण कोरियासँगको सम्पर्क कार्यालयबाट आफ्नो कर्मचारी हटाएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार सम्पर्क कार्यालयबाट उत्तरको कर्मचारी फिर्ता लैजाने निर्णय प्योङयाङको उच्च अधिकारीको तहबाट गरिएको […]

कास्कीको अन्नपूर्णमा वितरित १५० तरकारी टनेल गायव

अन्नपूर्ण गाउँपालिका कृषि शाखाले वितरण गरेको २ सय ५० टनेल मध्ये अनुगमनका क्रममा १ सय वटा मात्रै भेटिएपछि वास्तविक कृषकहरुले गुनासो पोखेका छन् । सामुदायिक वनका अध्यक्ष बुद्धिबहादुर कुंवरले आवश्यकताको आधारमा भन्दा पनि चिनेजानेको आधारमा […]