स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्रमा जोड

भरतपोखरी विकास मञ्चको आयोजना एवम् वडा शिक्षा समिति, पोखरा महानगरपालिका वडा नं ३३ को सहयोगमा आज आयोजित कार्यक्रममा स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्र हुनुपर्नेमा जोड दिइएको छ । ‘संघीय शासन प्रणालीमा विद्यालय शिक्षा, स्थानीय तहको […]

गण्डकी मेडिकल कलेजले नियम विपरीत लिएको शुल्क फिर्ता गर्नुपर्ने

गण्डकी मेडिकल कलेज लगायत विभिन्न मेडिकल कलेजमा जथाभावी रूपमा लिइएको शुल्क फिर्ता हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्ने सहमति […]

स्थानीय तहमा दमकल र एम्बुलेन्स उपलब्ध गराउने प्रदेश नं. ३ सरकारको तयारी

प्रदेश नं. ३ सरकारले सबै स्थानीय तह महानगर, उपमहानगर, नगरपालिकामा दमकल र गाउँपालिकामा एम्बुलेन्स सेवा पुर्याउने गृहकार्य शुरु गरेको छ । प्रदेश नं. ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले सबै गाउँपालिकामा एम्बुलेन्स तथा नगरपाकिलामा दमकल […]

कार्यक्षेत्रबाटै पत्रकार पक्राउ गरिएको भन्दै पत्रकार महासंघको आपत्ति

रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो । […]

नागरिकता सम्बन्धि विवाद टुङ्ग्याउन उपसमिति गठन

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता सम्बन्धी विधेयकमा अंगीकृत नागरिकता दिने विधि टुंग्याउन ९ सदस्यीय उपसमिति बनाएको छ । विहीबार बसेको समितिको बैठकले अंगीकृत नागरिकता दिँदा कुन विधि अपनाउने भन्नेबारे सर्वदलीय सहमति जुटाउन […]