म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप आयोजना हुने भएको छ । एसइइका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्देश्यले च्याम्पियनशिप आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नृत्य मनोरञ्जनको साधन मात्र […]
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हतियार बिसाएर वार्तामा आउन आह्वान गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गोलाबारुद बिसाएर वार्तामा आउन […]
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै नेपाली सेनाले त्यसको खण्डन गरेको छ । आधिकारीक श्रोत नभई गोप्य श्रोतको हवाला दिदैं नेपाली सेनाले विज्ञप्ति मार्फत् त्यस्ता समाचारको खण्डन गरेको […]
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नरहेको स्पष्ट पारेको छ । आन्दोलनको निशाना दलाल पुँजीवाद भएको भन्दै अहिले सुरक्षा निकायमाथि कार्वाही नगर्ने स्पष्ट पारेको छ […]
अपाङ्गताको क्षेत्रमा सोचे अनुसार काम हुन नसकेको पोखरामा विहिबार भएको एक अन्तरक्रियामा बोल्नेहरुले गुनासो गरेका छन् । अपाङता भएका ब्यक्तिहरुको अधिकार र विकास लागि अन्तरमन्त्रालय तथा सरकोकारवालाहरु विचको अन्तरक्रियामा बोल्ने बक्ताहरुले सो गुनासो गरेका हुन् […]