महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो । उपाधि चुम्ने नेपालकाे सपना चाैंथाेपटक पनि चकनाचुर भएकाे छ । उपाधि हाेडमा रहेकाे नेपाल […]
अस्ट्रेलियाबाट विदामा पोखरा आउनुभएका रामबजार जेष्ठ नागिरक मिलन केन्द्रका आजीवन सदस्य गज बहादुर गुरुङ्गका छोरा प्रेम काजी गुरुङ्गलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । उहाले यस अघि यस सस्थालाई पच्चीसहजार हजार सहयोग प्रदान […]
गण्डकी प्रदेश अन्तर्गत १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने भएकाे छ । बिहिवार वसेको गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशका ११ जिल्लामा रहेका विभिन्न स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश […]
प्रयोगात्मक कक्षा संचालना समस्या भएपछि पोखरा विश्वविद्यालयले आफनै अस्पताल निमार्ण गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नंम्वर ३० खुदी ढुंगेपाटन स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीच भागको खाली जग्गामा विश्वविद्यालयले १ […]
‘पोखरामा प्रमोद खरेल’ कार्यक्रमका लागि शैक्षिक परामर्श केन्द्र टार्गेट इन्टरनेशनल एजुकेशनले ‘प्रोमोटेड बाइ’ टाइटलमा सहकार्य गरेको छ । पोखरामा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको कम्पनी बार्दली मिडिया प्रालिसंग टार्गेट इन्टरनेशनलले यो सम्झौता गरेको हो । […]