विप्लव माओवादीको बिषयमा सरकार गम्भीर भएन : काँग्रेस

नेपाली काँग्रेसले मुलुकमा युद्धको स्वर बढ्न थालेको तर सरकार भने गम्भीर नबनेको बताएको छ । युद्धको खतरा बढेको भन्दै राष्ट्रियसभाको आजको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले सरकार र नेत्र विक्रम चन्द विप्लव दुवै पक्षलाई संयम […]

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन अव जनमत पार्टी हुने (निर्णय सहित)

सिके राउत नेतृत्वको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन्न भएको राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ । दुई दिने बैठकले जनमत […]

पोखरा महानगरपालिकाले घर नक्साको विद्युतीय अभिलेख राख्ने

पोखरा महानगरपालिकाले घर नक्सा पासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण सुुरु गरेको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालयमा अभिलेखीकरणको सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभयो । अभिलेखीकरणको शुभारम्भ गर्दै महानगर प्रमुख जिसीले प्रविधिमैत्री सेवाले […]

पोखरा फाइनान्स २३ औं वर्षमा प्रवेश

पोखरा–९, न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको थियो । संस्थाको […]

सवैको आकर्षण अब सरकारी विद्यालय हुन्छ : नेता करण

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पुर्व सभासद राजकाजी गुरुङ करणले अब सरकारी विद्यालय सवैको आकर्षण हुने बताउनु भएको छ । सरकारी विद्यालयमा शिक्षाको गुणस्तरीयता सुधार गर्ने वित्तिकै कुनैपनि अभिभावकले महङो शुल्क तिरेर बोडिङ […]