पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका जाने

पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जानुहुने भएको छ । पार्किसन्स रोगबाट पीडित पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतबार साँझ अमेरिका जाने बताइएको छ । प्रचण्ड र […]

एक दिने निःशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न

युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलान भइरहेको छ । त्यसै तालिम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.३३ मा एक […]

कवि बादलदेवी चाम्लिङद्वारा एकल कविता वाचन पोखरामा सम्पन्न

पुर्वका कवि बादलदेवी चाम्लिङको एकल कविता वाचन पोखरामा सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नर न्युरोड पोखरामा आज आयोजना भएको कार्यक्रममा कवि चाम्लिङले करिब आधा दर्जन कविता वाचन गर्नुभएको थियो । नारी प्रतिभा वाङमय प्रतिष्ठानको […]

चैते धान र मकैका लागि ध्यान दिनुपर्ने कुरा(विस्तृत)

पहाडी तथा तराईका क्षेत्रमा हिउँदे अर्थात् चैते धान लगाउने बेला हुन लागेको छ । चैते धान रोप्दा, व्याड तयार गर्दा ध्यान दिनुपर्ने हुन्छ । तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस […]

आलु महोत्सव तयारी तीव्र, आमा समूह र युवा समूहले सघाउने

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूह तथा युवाले सघाउने […]