सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा रुपमा प्रस्तुत हुने भएको छ । तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका पछिल्ला गतविधिलाई प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको हो […]
राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत पोखरामा आमसभा गरिएको छ । फागुनको १५ गते पूर्र्वको ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरबाट शुरु गरेको यात्रा पश्चिम महाकालीको कञ्चनपुर पुगेर मंगलबार पोखरा आई पुगेको हो । कार्यक्रमलाई सम्बोधन […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संघीयतालाई कमजोर बनाउनेतर्फ लागेको बताउनुभएको छ । पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले प्रदेश र स्थानीय तहललाई सहज बनाउनेभन्दा पनि संघीयतालाई नै कमजोर बनाउनेतर्फ […]
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले वर्तमान सरकार विगतमा भन्दा झनै बदनाम बन्दै गएको जनाएको छ । पार्टीका कास्की जिल्ला सचिव रुपेशद्वारा जारी गरिएको विज्ञप्तिमा पछिल्लो समय अर्वौका घोटलाकाण्डहरु, बुढी गण्डकी, आयल […]
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्क्वासमा कास्कीबाट सन्तोष घिमिरे छनोट भएका छन् । फागुन २५ र २६ गते भएको प्रदेशस्तरीय प्रतियोगितामा तृतीय हुँदै घिमिरे छनोटमा परेका हुन् । घिमिरे पोखरा ट्रेड मलका निर्देशक तथा ओम […]