लायन्स क्लव अन्नपूर्ण र डल्फिनको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा डल्फिनको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा अवस्थित बिन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्रमा रहेका जेष्ठनागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण […]

गुल्मेली समाजको रक्तदानमा ३४ युनिट रगत संकलन

रक्तदान जीवनदान भन्ने महान भावनाबाट पे्ररित भई गुल्मेली समाज पोखरा, कास्कीको आयोजनामा शनिवार पोखराान १६ औं खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि एवं नेपाल राष्ट्रबैक पोखरा शाखा प्रमुख पोमनारायण गौतमले समाजद्धारा रक्तदान […]

ग्याल्पो स्मृति ब्याडमिन्टनमा सुरेन्द्र हमाल र संजिव अधिकारीको जोडी प्रथम

ग्याल्पो स्मृति ११ अैां अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगितामा खुल्लातर्फ लायन्स क्लव अफ बेनीसिटीका सुरेन्द्र हमाल र संजिव अधिकारीको जोडी प्रथम भएको छ । सुरेश श्रेष्ठ र यदु अधिकारीको जोडी दाेस्राे, लायन्स क्लव अफ पिस चौतारीका […]

स्व.ग्याल्पो लामा स्मृतिमा अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता शुरु

लायन्स क्लब अफ पोखरा अन्नपुर्णको आयोजनामा शनिबारदेखि स्वर्गीय लायन ग्याल्पो लामा स्मृतिमा ११ औं अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको प्रतियोगितामा २६ वटा समुहको सहभागिता रहेको छ । प्रतियोगिताको […]

अन्धविश्वासले गर्दा बाेक्सी आरोप : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सी आरोप लगाउनु अन्धविश्वास भएको बताउनुभएको छ । बोक्सी कु–प्रथा तथा प्रथा नभई अन्धविश्वास मात्र भएको उहाँको ठहर छ । अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान […]