नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताउनुभएको छ । उहाले स्थिरता भएका बेला विकास र समृद्धिका पक्षमा काम गर्नुपर्ने बताउनुभयाे । नेकपाले शुक्रवार काठमाडौंमा आयोजना गरेको दिवंगत […]
प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र अधिकारीले एक बर्षमा दुनियालाई चकित पार्ने गरी असाधारण सुधारको काम गरेको बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालयले आज आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले रविन्द्रको कामलाई […]
नेकपाले पार्टी नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य ६ जनाको संयुक्त श्रद्धाञ्जली सभा गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जली सभामा प्रधानमन्त्री […]
स्याङ्जा जिल्लाको वालिङमा पर्यटन प्रर्वद्धनका अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता हुने भएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्थाद्धारा वालिङ नगरपालिकाको संरक्षकत्वमा एक दिवसीय प्रतियोगिता हुने विहिबार वालिङमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको होे । प्रतियोगितामा […]
पोखरामा क्यान इन्फोटेक २०१९ जारी रहेको छ । इन्फोटेक अन्तर्गत प्रदेशस्तरीय टाइपिङ प्रतियोगितामा कास्कीकी तारादेवी अधिकारी प्रथम हुनुभएको छ । प्रतियोगितामा तनहुँका विकल श्रेष्ठ द्वितीय र नवलपुरका सागर भुसाल तृतीय हुन सफल हुनुभएको छ । […]