गण्डकी मेडिकल कलेज(जिएमसी)का विद्यार्थीले सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् । सरकारले तोकेको शुल्क सिमा विपरीत विद्यार्थीबाट धेरै रकम असुलेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा उजुरी दर्ता […]
पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १ ले आयोजना गरेको वडाभित्र रहेका टोल विकास संस्थाहरुवीच आयोजित दोश्रो वडा अध्यक्ष कप सेभेन ए साइड […]
काठमाण्डाै उपत्यकामा एटिएम मेसिनबाट पानी पिउन पाइने भएकाे छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलोपटक वाटर एटिएमको उद्घाटन गरिएको हाे । खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटिएमको उद्घाटन […]
कर नतिरे बुधबारदेखि प्याराग्लाइडिङ उडान गर्न नदिने पोखरा महानगरपालिकाको चेतावनीपछि पोखराका प्याराग्लाइडिङ कम्पनीहरुले कर तिर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबा पोखरा महानगरपालिका र प्याराग्लाइडिङ कम्पनीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) वीच कर तिर्ने […]
दिवगंत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको श्रद्धाञ्जलीसभा उहाँकै निवास पोखरा मालेपाटनमा सम्पन्न भएको छ । श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश र पार्टी संगठनका […]