१७ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्री स्टार क्लबलाइ

पोखरा रंगशालामा १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । सडेन डेथमा नेपाल आर्मीको त्रिुभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले थ्रि स्टार क्लब विजयी भएको हो । खेलमा […]

मेरो विरुद्ध कुप्रचार भयो : नेता गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफूविरुद्ध कुप्रचार गरिएको भन्दै सामाजिक सञ्जाल मार्फत् असन्तुष्टी व्यक्त गर्नुभएको छ । फेसबुकमा शनिबार स्टाटस लेख्दै गौतमले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

वार्ता विफल हुनुमा अमेरिका दोषीः उत्तर कोरिया

उत्तर कोरियाका विदेशमन्त्री री योङ्गले अमेरिकासँगको वार्ता विफल हुनुमा अमेरिकाको अडान मुख्य कारण रहेको बताउनुभएको छ । योङ्गका अनुसार उत्तर कोरियाले आफूमाथि लाग्दै आएको प्रतिबन्ध आंशिक रुपमा खुला गर्न माग गरेको थियो । अमेरिकाले सो […]

सहमति नभए सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने राप्रपा अध्यक्ष थापाको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिमा हिन्दु राष्ट्र घोषणा गर्न आह्वान गर्नुभएको छ । सहमतिमा घोषणा नगरे सडकबाटै हिन्दु राष्ट्रको घोषणा हुने उहाँले दावी गर्नुभयो । राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन आज झापाको दमकबाट […]

दिवंगत पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा हुँदै रामघाटमा शवयात्रा सहित लगेर अधिकारीको राजकीय सम्मानका […]