पोखरा १४, चाउथेमा रहेकाे एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला उपसमितिको आयोजनामा दुई दिने अगरबत्ती बनाउने तालिम सुरु भएको छ । एकता सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत शेयर सदस्य महिलाहरूलाई उद्यमी र आत्मनिर्भर बनाउने […]
नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । मंगलबार बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपस्थित नभएपछि स्थगित गरिएको हो । पार्टी विधान बहुमतका आधारमा […]
भारतीय सेना पाकिस्तानी भूमीमा प्रवेश गरेपछि पाकिस्तानले त्यसको प्रतिकार गरेको जनाएको छ । भारतले पाकिस्तानको सीमा क्षेत्रमा पसे पछि पाकिस्तानी सेनाले उसलाई भगाएको दावी गरेको हो । पाकिस्तानले भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन […]
सत्तारुढ नेकपा सांसदले दलको ह्वीप अवज्ञा गरेपछि संसदीय सुनुवाइ समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ । सुनुवाइ समितिको बैठकमा कोरम नपुगेकाले स्थगित भएको हो । संसद सचिवालय सिंहदरबारमा दिउँसो २ बजेका लागि बोलाइएको […]
इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट आकस्मिक रुपमा राजीनामा दिनुभएको छ । विदेशमन्त्री जरिफले इन्स्ट्राग्राम मार्फत् राजीनामाको घोषणा गर्नुभएको हो । राजिनामाका क्रममा उहाँले सरकारबाट आफ्नो कार्यकालमा भएका गल्तीको माफी समेत माग्नुभएको छ । जरिफले सन् […]