आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनौटमा नेपालद्वारा हङकङ ४ विकेटले पराजित

आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । आइतबार थाइल्यान्डको बैंककमा सम्पन्न खेलमा हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो […]

ट्रम्पसंगको शिखर वार्ताकोे उत्तर कोरियाली नेता उन भियतनाम प्रस्थान

उत्तर कोरियाली नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि भियतनाम प्रस्थान गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि कोरियाली नेता उन शनिबार साँझ राजधानी प्योङयाङबाट रेलमार्फत् भियतनाम प्रस्थान गरेको उत्तर कोरियाली […]

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको […]

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । आजदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य […]

नख्खु विस्फोटमा विप्लव नेतृत्वको नेकपाको संलग्नता : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले एक जनाको मृत्यु हुने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव पक्षको […]